
सन् २०२५ मा, मारी स्टोप्स नेपालले महिलाहरूलाई गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता जारी राख्यो। सँगै, हामी यस्तो भविष्य निर्माण गर्दैछौं जहाँ हरेक महिला र किशोरीले सुरक्षित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवाको आफ्नो अधिकार प्रयोग गर्न सकून्।.
सम्पर्क गर्नुहोस्
थप जानकारीको लागि, कृपया हामीलाई ९७७९८४७६९५२४८ (हट्सएप) मा सम्पर्क गर्नुहोस् वा

